जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० ई इलेक्ट्रिक प्राइम मुभर र टिपर

  • शुक्रबार​ १६ असो २०८३ ०६:३२ AM
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुपअन्तर्गतको स्याकम्यानसँगको सहकार्यमा नेपालमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन सार्वजनिक गरेको छ। कम्पनीले स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपर नेपाली बजारमा सार्वजनिक गरेको हो। यी दुई विद्युतीय सवारीसाधनको आगमनसँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधनको बजारमा औपचारिक