नेपालमा गत अगस्ट २६ मा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले होन्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ। होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय, एसियन होन्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त आर्थिक सहयोग प्रदान गरेको हो। यस कठिन घडीमा होन्डाले बाढीबाट