काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्तिमार्फत शृङ्खलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो। एसीसी प्रिमियर कपमा सहभागी टोलीमा दुई परिवर्तन गरिएको छ। पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादवलाई टोलीमा समावेश गरिएको… Continue reading ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोली घोषणा, कुशल र सोमपाल बाहिर