काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानी संरक्षण, उत्पादन तथा रोजगारी वृद्धि र व्यावसायिक वातावरण सहज बनाउन सरकारलाई १० बुँदे सुझाव दिएको छ। महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुझाव पेस गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि विद्यमान २८ प्रकारका विभिन्न ऐन तथा कानुनमा समसामयिक संशोधन, परिमार्जन र अद्यावधिक गर्न माग गरेको हो। महासंघले सुरक्षित, पारदर्शी र… Continue reading लगानी संरक्षणदेखि कर सुधारसम्म महासंघले सरकारलाई दियो १० बुँदे सुझाव