नेपालमा स्याकम्यानका दुई विद्युतीय हेभी ड्युटी सवारी सार्वजनिक

  • शुक्रबार​ १६ असो २०८३ ०५:१८ AM
काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा नेपालमा स्याकम्यान एक्स ५००० ई ६×४ इलेक्ट्रिक प्राइम मुभर र एक्स ५००० ई ६×४ इलेक्ट्रिक टिपर सार्वजनिक गरेको छ। यी दुई मोडल सार्वजनिक भएसँगै स्याकम्यानले नेपालको विस्तार हुँदै गएको विद्युतीय हेभी ड्युटी व्यावसायिक सवारीसाधन बजारमा प्रवेश गरेको छ। भारी सामान ढुवानी तथा लामो दूरीको यातायातलाई लक्षित गरी एक्स ५००० ई इलेक्ट्रिक प्राइम मुभर विकास गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, एक्स ५००० ई इलेक्ट्रिक टिपर निर्माण, खानी तथा चुनौतीपूर्ण अफ-रोड सञ्चालनका लागि डिजाइन गरिएको हो। दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन, ६×४ ड्राइभट्रेन, फास्ट ... The post नेपालमा स्याकम्यानका दुई विद्युतीय हेभी ड्युटी सवारी सार्वजनिक appeared first on Kalika Khabar.