कोशी प्रदेश योजना आयोगका दुई नवनियुक्त सदस्यले लिए शपथ
शुक्रबार १६ असो २०८३ ०५:३३ AM
विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आयोगको सदस्यमा नियुक्त तोयानाथ खतिवडा (रुपेश) र हरिकुमारी राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री