उदयपुर र इलाममा दुई जनाको ज्यान गयो, एकलाई रुखले किच्यो, अर्का खोल्सीमा लडे

  • शुक्रबार​ १६ असो २०८३ ०५:५४ AM
विराटनगर । उदयपुर र इलाममा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरमा उत्तिसको रुखले किचेर एक जनाको मृत्यु भएको छ भने इलाममा घाँस काट्ने क्रममा खोल्सीमा लडेर अर्का एक जनाको ज्यान गएको