बालेन शाहको टिममा को-को छन् ? कसले पाए मन्त्री र राज्यमन्त्री सरहको सुविधा? (विवरणसहित)

  • शुक्रबार​ १६ असो २०८३ ०६:०७ AM
काठमाडौं। प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीहरूको नामावली एवं सेवा-सुविधाको विवरण आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको पदभार ग्रहण गरेको सात महिनापछि कार्यालयले आफ्नो वेबसाइटमार्फत बालेनको