काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमणमा जाने भएका छन् । नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देल सातदिने औपचारिक भ्रमणका लागि सोमबार बेलायत भ्रमणमा जान लागेका हुन् । बेलायती समकक्षीको निमन्त्रणामा सिग्देल सोमबार बेलायत प्रस्थान गर्ने सेनाले जानकारी दिएको छ । सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि बेलायतको पहिलो भ्रमण गर्न लागेका हुन् । यसअघि सिग्देलले भदौ २८