प्रधानमन्त्री बालेनको टीम : कुमार बेनसहित दुईजना सल्लाहकारको हैसियत मन्त्रीसरह

  • शुक्रबार​ १६ असो २०८३ ०५:४९ AM
काठमाण्डु- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमा ‘सम्माननीय प्रमज्यूको सल्लाहकार तथा अन्य पदमा नियुक्त पदाधिकारीहरू’शीर्षकमा प्रधानमन्त्री शाहका सल्लाहकार तथा स्वकीय सचिवालयका पदाधिकारीको विवरण राखेको हो। प्रधानमन्त्री शाहको सचिवालयमा मुख्य सल्लाहकारका रूपमा कुमार बेञ्जनकार (कुमार बेन) र राजनीतिक सल्लाहकारका