काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल र सन्दीप जोरा छन्। त्यस्तै, गुलशन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललित