अधिक तरलता व्यवस्थापन गर्न १८ अर्ब तान्दै राष्ट्र बैंक

  • शुक्रबार​ १६ असो २०८३ ०५:५७ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज १८ अर्ब रुपैयाँ निक्षेपका रूपमा तान्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम तान्न लागेको हो । यसको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ । यस प्रक्रियामा ‘क’, ‘ख’ र