काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित बागलुङ र पर्वतका ९८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । बागलुङको निसीखोला गाउँपालिकाका ६८ परिवारलाई राहत वितरण गरिएको हो । बाढीका कारण निसीखोला जाने मुख्य सडक अवरुद्ध भएपछि एनआरएनएको टोलीले वैकल्पिक बाटो हुँदै करिब सात घण्टाको यात्रा गरेर प्रभावित क्षेत्रमा पुगेको थियो । टोलीले बुटवल–पाल्पा–रिडी–वामीटक्सार–बुर्तिबाङ