बढ्यो सुनचाँदीको मूल्य, एकैदिन सुन १ हजार ५००

  • शुक्रबार​ १६ असो २०८३ ०५:३६ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु १ हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ