सरकारले प्रतिपक्षका प्रश्नको जवाफ दिन सकेन : सांसद राई
शुक्रबार १६ असो २०८३ ०६:१० AM
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले चालु अधिवेशनमा प्रतिपक्षी दलका सांसदहरूले उठाएका जनताका प्रश्न र मागको सरकारले पर्याप्त जवाफ दिन नसकेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको