प्रधानमन्त्री समक्ष महासंघले बुझायो १० बुँदे सुझाव

  • शुक्रबार​ १६ असो २०८३ ०५:२८ AM
नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० बुँदे सुझाव दिएको छ । रोजगारी सिर्जना, लगानी प्रवद्र्धन, उत्पादन वृद्धि जस्ता विषयका लागि सरकारले गर्नुपर्ने काम समेट्दै महासंघले १० बुँदे सुझाव दिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहले ‘सरकारबाट निजी क्षेत्रले चाहेको के हो ? र, त्यसका लागि सरकारले के गरिदिनुपर्छ ?’ भन्दै लिखित रुपमा सुझाव माग गरेका थिए The post प्रधानमन्त्री समक्ष महासंघले बुझायो १० बुँदे सुझाव appeared first on Businesspana.