आन्तरिक रोजगारी प्रवर्द्धनमा सहकार्य खोज्दै श्रममन्त्रीले उद्योगी–व्यवसायीसँग गरे छलफल

  • शुक्रबार​ १६ असो २०८३ ०५:२२ AM
काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कोशी प्रदेशका उद्योगी तथा औद्योगिक संगठनका प्रतिनिधिहरूसँग भेट गरी आन्तरिक रोजगारी प्रवर्द्धन तथा सीप विकासका विषयमा छलफल गरेका छन्। भेटका क्रममा इटहरीमा सञ्चालन भइरहेको कोशी प्रदेशस्तरीय सीप तथा रोजगार मेला, २०८३ को समीक्षा गरिएको मन्त्रालयले जनाएको छ। मेलामार्फत युवालाई सीप, रोजगारीका अवसर तथा रोजगारदातासँग जोड्ने प्रयासबारे छलफल भएको… Continue reading आन्तरिक रोजगारी प्रवर्द्धनमा सहकार्य खोज्दै श्रममन्त्रीले उद्योगी–व्यवसायीसँग गरे छलफल