सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

  • शुक्रबार​ १६ असो २०८३ ०५:२८ AM
काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ रहेको थियो।… Continue reading सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो