काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त रहेको अध्यक्ष पदमा मन्त्रालयले सिग्देललाई नियुक्त गरेको हो। अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट… Continue reading भेरी अस्पताल विकास समितिको अध्यक्ष बने लक्ष्मण सिग्देल