काठमाडौं। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । पाण्डेलाई अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन भूमिका निर्वाह गर्ने जिम्मेवारी रहेको छ। उनको नियुक्तिसँगै मन्त्रालयले अस्पतालको व्यवस्थापन तथा सेवा सुधारमा थप… Continue reading डडेल्धुरा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेले लिए शपथ