चार समस्याग्रस्त सहकारीका थप २२३ बचतकर्ताले पाए रकम

  • शुक्रबार​ १६ असो २०८३ ०६:१० AM
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका थज २२३ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै सम्बन्धित पीडित बचतकर्तालाई फिर्ता गर्दै आएको जनाएको छ। समितिले पहिलो चरणमा थोरै… Continue reading चार समस्याग्रस्त सहकारीका थप २२३ बचतकर्ताले पाए रकम