च्याउ टिप्न गएका ४० वर्षीय चौधरीलाई बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु
शुक्रबार १६ असो २०८३ ०४:३२ AM
कैलाली । कैलालीमा बाघको आक्रमणबाट च्याउ टिप्न गएका एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी