फ्रिजमा टाँसिएको अवस्थामा मृत भेटिए डेरावाल, दुई–तीन दिनअघि नै मृत्यु भएको आशंका
शुक्रबार १६ असो २०८३ ०५:०४ AM
विराटनगर । विराटनगर महानगरपालिका–१६ मा एक पुरुष डेराको कोठाभित्र मृत फेला परेका छन् । कोठाबाट दुर्गन्ध फैलिन थालेको थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्दै आएका ४८ वर्षीय