काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । पार्टी कार्यालय च्यासलमा अपराह्न ३ बजे शपथग्रहण कार्यक्रम हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। असोज ५ गतेदेखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। मनोनीत हुनेमा अन्य पार्टीबाट एमालेमा आएका १३ जना