काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले ‘सुनको सवारी’ नामक चाडपर्व अभियान सुरु गरेको छ । अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म सञ्चालन हुने अभियानमा इनड्राइभमार्फत राइड पूरा गर्ने यात्रुले सुनका सिक्कादेखि स्मार्ट टिभी र स्मार्टवाचसम्मका उपहार जित्ने अवसर पाउनेछन् । अभियानमा एक हप्तामा ५ वा सोभन्दा बढी राइड पूरा गर्ने