काठमाडौं । होण्डा कम्पनीले नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ । बाढी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो । होण्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होण्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस