वनमा करोडौँको कमाइ, जडिबुटीबाटै २९ करोडभन्दा बढी आम्दानी

  • शुक्रबार​ १६ असो २०८३ ०४:३९ AM
जाजरकोटका स्थानीय बासिन्दाले जडिबुटी संकलनबाट एक वर्षमै २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाबाट ३७ प्रजातिका जडिबुटी निकासी हुँदा ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा