आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ आयोजना हुँदै

  • शुक्रबार​ १६ असो २०८३ ०४:४१ AM
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर डिजाइनका विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक तथा व्यावसायिक डिजाइनहरूको प्रदर्शनी तथा प्रतियोगिता ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना हुने भएको छ । एक्स्पोको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । काठमाडौंको सिटी सेन्टर, कमलपोखरीमा आयोजना हुने दुई दिने एक्स्पोमा आईआईएफटीका १०१ जना The post आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ आयोजना हुँदै appeared first on Businesspana.