दशैँ लक्षित सुपथ पसलः कुन वस्तुमा कति छुट ?

  • शुक्रबार​ १६ असो २०८३ ०५:०८ AM
दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सुपथ मूल्य सञ्चालन गरिरहेका छन् । खाद्यले साउन २८ गते आफ्नो वार्षिकोत्सवकै अवसरदेखि सुपथ पसल सुरु गरिसकेको छ । काठमाडौँमा मात्रै ५ वटा सुपथ पसल सञ्चालन गरिएको खाद्यले जनाएको छ । रामशाहपथ, The post दशैँ लक्षित सुपथ पसलः कुन वस्तुमा कति छुट ? appeared first on Businesspana.