आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना हुँदै

  • शुक्रबार​ १६ असो २०८३ ०४:४२ AM
काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना हुने भएको छ। इन्टेरियर डिजाइनका विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक तथा व्यावसायिक डिजाइनहरू प्रदर्शन तथा प्रतियोगितामार्फत प्रस्तुत गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा हुने दुईदिने एक्स्पोमा… Continue reading आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना हुँदै