विद्युत् प्रसारण र ब्याट्री भण्डारणमा २० करोड डलर बढी निजी लगानी भित्र्याउन सम्झौता

  • शुक्रबार​ १६ असो २०८३ ०५:०८ AM
काठमाडौं। नेपालको विद्युत् प्रसारण पूर्वाधार विस्तार तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकासमा निजी क्षेत्रको लगानी भित्र्याउन एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणबीच दुईवटा सम्झौता भएको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा अघि बढाइने यी परियोजनाबाट २० करोड अमेरिकी डलरभन्दा बढी निजी लगानी परिचालन हुने अपेक्षा गरिएको छ। सम्झौतामा एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड… Continue reading विद्युत् प्रसारण र ब्याट्री भण्डारणमा २० करोड डलर बढी निजी लगानी भित्र्याउन सम्झौता