नोकियाले सार्वभौम स्याटेलाइट सञ्चारका लागि आइसएसँग साझेदारी गर्ने

  • शुक्रबार​ १६ असो २०८३ ०३:४७ AM
दूरसञ्चार उपकरण निर्माता नोकिया र अन्तरिक्षबाट सार्वभौम सूचना प्राप्तिमा विशेषज्ञ रहेको आइसएले सरकारका लागि लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट सञ्चार प्रणाली विकास गर्ने भएका छन्। दुवै कम्पनीले स्याटेलाइट, ग्राउन्ड पूर्वाधार The post नोकियाले सार्वभौम स्याटेलाइट सञ्चारका लागि आइसएसँग साझेदारी गर्ने appeared first on Technology Khabar.