काठमाडौं : नेकपा (एमाले)का हालै मनोनित केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ गराउने एमाले प्रचार तथा प्रकाशन विभाग