ट्रम्पको निर्णयले युरोपमा डिजेलको हाहाकार हुन सक्ने, बेलायतमा मूल्य नयाँ उचाइमा

  • शुक्रबार​ १६ असो २०८३ ०४:०८ AM
बीबीसी। अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले विश्वव्यापी इन्धन अभावका बीच अमेरिकाबाट हुने डिजेल निर्यातमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहँदा युरोपेली देशहरूलाई आफ्नो केही डिजेल सञ्चित भण्डार (रिजर्भ) खुला गर्न आग्रह गर्न सक्ने बताएका छन्। उनको यो भनाइ अमेरिकी