तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? कुनको थोक मूल्य प्रतिकेजी कति पर्ला ? हेर्नुस् सूचीसहित

  • शुक्रबार​ १६ असो २०८३ ०३:१७ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली