कालीगण्डकीको भेलले फर्सेमा मच्चायो वितण्डा : घर–गोठदेखि वर्षौँको कमाइसम्म बगायो

  • शुक्रबार​ १६ असो २०८३ ०४:०४ AM
म्याग्दी / केही दिनअघिसम्म घर, गोठ, खेतबारी, बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको