नाघ्यो असोज १५ को भाखा, आज आईपीओ निष्काशनको अनुमति दिँदै धितोपत्र बोर्ड

  • शुक्रबार​ १६ असो २०८३ ०३:३२ AM
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले एक सार्वजनिक कार्यक्रममै २०८३ असोज १५ गतेसम्ममा एउटा मात्रै नभई धेरै वटा कम्पनीलाई धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति दिने बताएका थिए। तर आज असोज १६ गते हुँदासम्म बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ अनुमति दिएको छैन । यससँगै आम लगानीकर्ताले बोर्ड अध्यक्षमाथि अविश्वास व्यक्त गरेका छन् भने कतिपयले The post नाघ्यो असोज १५ को भाखा, आज आईपीओ निष्काशनको अनुमति दिँदै धितोपत्र बोर्ड appeared first on Businesspana.