अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र मध्यपूर्वमा नयाँ राजनीतिक व्यवस्था स्थापित गर्ने उद्देश्य सहित इराकमाथि प्रत्यक्ष सैन्य हस्तक्षेप गरेको थियो। सामूहिक विनाशका हतियारको उपस्थितिको दाबी, मध्यपूर्वमा अमेरिकी प्रभावको व्यापक विस्तार र