नागढुङ्गा सुरुङमार्गमा पटकपटक नियम मिचे प्रवेशमै रोक

  • शुक्रबार​ १६ असो २०८३ ०२:४६ AM
काठमाडौं :  नागढुङ्गा सुरुङमार्गभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रहरीले कारबाही थालेको छ। सुरुङमार्गमा लेन अनुशासन मिच्ने, जथाभावी ओभरटेक गर्ने र तीव्र गतिमा सवारी चलाउने १३ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय