एप्पल पेले एक्सिस बैंकसँगको साझेदारीमा भारतमा सेवा सुरु गरेको छ। विश्वकै ठूलो डिजिटल भुक्तानी बजारमध्ये एक भारतमा यो भुक्तानी सेवाको पहिलो प्रवेश भएको एक्सिस बैंकले जनाएको छ। भारतको तेस्रो ठूलो The post एप्पल पेले एक्सिस बैंकसँगको साझेदारीमा भारतमा सुरु गर्यो सेवा appeared first on Technology Khabar.