प्रसारण लाइन र ब्याट्री भण्डारण क्षमता विस्तारमा एडीबीको सहयोग

  • शुक्रबार​ १६ असो २०८३ ०२:१४ AM
एसियाली विकास बैंक (एडीबी) ले नेपालमा विद्युत् प्रसारण र ब्याट्री भण्डारण क्षमता विस्तारका लागि निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक–निजी साझेदारी (पीपीपी) अन्तर्गत दुईवटा कारोबार परामर्श सेवा (टीएएस) सम्झौता गरेको छ । नेपालमा एडीबीले पीपीपीअन्तर्गत गरेको यो पहिलो कारोबार परामर्श सेवा सम्झौता हो । सम्झौतामा एडीबीका नेपालका लागि देशीय निर्देशक अर्नाउड काउचोइस र नेपाल विद्युत् प्राधिकरणका