काठमाडौं । यातायात तथा ढुवानी क्षेत्रलाई वातावरणमैत्री र आत्मनिर्भर बनाउने उद्देश्यसहित शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नयाँ विद्युतीय ट्रक शाकम्यान एक्स ५०००ई नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार आयोजना गरेको कार्यक्रममा ट्रक सार्वजनिक गर्दै नेपालमा बढ्दो इन्धन आयातको विकल्पका रूपमा विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो। कार्यक्रममा शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले नेपाल… Continue reading जगदम्बा मोटर्सले नेपाली बजारमा ल्यायो ३१० किलोवाट आवर ब्याट्री क्षमताको विद्युतीय ट्रक