एउटै झन्डा, एउटै रूख तर तीन धार : कांग्रेसमा छुट्टाछुट्टै महाधिवेशन सुरु
शुक्रबार १६ असो २०८३ ०१:१८ AM
काठमाडौँ : मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस तीन चिरामा विभाजित भएको छ। बिपी कोइरालाले २००३ असोज १८ गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया सुरु भएको कांग्रेस आठ दशक पार गर्दा तीन धारमा विभाजित भएको