संस्थापनमा नअटेकाहरू इतरमा, झापाको कांग्रेसमा नयाँ समीकरण

  • शुक्रबार​ १६ असो २०८३ ०१:२० AM
झापा :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षको अधिवेशनमा अवसर नपाएका नेता–कार्यकर्ता संस्थापन इतर समूहको अधिवेशनमा सहभागी हुन थालेका छन्। संस्थापन पक्षको वडा तथा क्षेत्रीय अधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गर्न नसकेका कतिपय नेता–कार्यकर्ता इतर समूहबाट पुनः