चाडपर्व नजिकिँदा धरानमा खसीबोकाको कारोबार बढ्यो

  • शुक्रबार​ १६ असो २०८३ ०१:३५ AM
सुनसरी :  दसैँ–तिहार नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढेको छ। धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा चाडपर्व लक्षित खसीबोकाको किनबेच बढेपछि किसान तथा व्यापारीको चहलपहलसमेत बढेको हो। कोशी प्रदेशका पहाडी जिल्लादेखि तराईका विभिन्न स्थानबाट किसान र व्यापारी