युवामा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि बनेका पत्रकार विश्वराजले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • शुक्रबार​ १६ असो २०८३ ०१:४० AM
उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ बाट युवा नेता तथा पत्रकार विश्वराज तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ३५ वर्षमुनिका युवातर्फ सर्वाधिक मत प्राप्त गर्दै तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्