बाढी पहिरोले आज यी स्थानका राजमार्ग अवरुद्ध (सूचीसहित)

  • शुक्रबार​ १६ असो २०८३ ०१:४० AM
काठमाण्डु – देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। काठमाण्डु उपत्यका जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३ टाकुर्चेमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प भएको छ। बागमती प्रदेशकै रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेका छन्। गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा पनि बाढी पहिरोले