देउवा पक्षको वडा अधिवेशन आज पनि हुँदै

  • शुक्रबार​ १६ असो २०८३ ०२:०८ AM
काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको वडा अधिवेशन शुक्रबार पनि हुन्ँदैछ । बिहीबार सुरु भएको वडा अधिवेशबन तीन हजार पाँच सय वडामा सम्पन्न भएको छ । सम्पन्न हुन बाँकी रहेका वडाहरूका शुक्रबार र शनिबार अधिवेशन हुँदैछ । कांग्रेस संस्थापन पक्षले आइतबारबाट काठमाण्डुमा १५ औं महाधिवेशन गर्दै छ । देउवा पक्षको महाधिवेशन सचिवालय समितिका