रोनाल्डोबिनै डेनमार्कविरुद्ध पोर्चुगलको फराकिलो जित

  • शुक्रबार​ १६ असो २०८३ ०२:१३ AM
काठमाण्डु – क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ। बिहीबार राति कोपनहेगनमा भएको खेलमा पोर्चुगलले डेनमार्कलाई हराएको हो। रोनाल्डोको टोलीबाट अचानक बाहिरिएपछि खेलअघि उनको अनुपस्थिति नै मुख्य चर्चाको विषय बनेको थियो। पोर्चुगलका लागि जोआओ कान्सेलोले खेलको १३औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसको १० मिनेटपछि मिकेल डाम्सगार्डले डेनमार्कका