पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • शुक्रबार​ १६ असो २०८३ ०२:१० AM
शुक्रबार संघीय संसदका पाँच समितिका बैठक बस्दैछ । आज प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । आज बिहान ९ बजेदेखि सुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन